
Social Media

“सानीभेरी शिक्षा क्याम्पसले उच्च शिक्षाको उत्कृष्टता र नवाचारमार्फत छात्र-छात्राहरूको उज्ज्वल भविष्य निर्माण गर्न निरन्तर प्रयास गरिरहेको छ। हाम्रो लक्ष्य हरेक विद्यार्थीलाई ज्ञान, सीप, र नैतिकता सहित सुसज्जित गर्दै समाजको एक जिम्मेवार नागरिक बनाउन हो।“
