त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने २०८१ सालको ४ वर्षे स्नातक तह शिक्षा शास्त्र प्रथम वर्षको आंशिक तथा मौका परीक्षा मिति २०८३ साल बैशाख ३० गते देखि २०८३ साल जेष्ठ ८ गते सम्म हुने सुचना प्रकाशित गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *