त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८२ साल पौष माघ महिनामा संचालित शिक्षा शास्त्र संकायतर्फ ४ वर्षे बी.एड. दोस्रो वर्ष २०८२ को नियमित समुहको परीक्षाफल प्रकाशित गरिएको सूचना जानकारी गराइन्छ । April 17, 2026April 17, 2026 admin
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने २०८१ सालको ४ वर्षे स्नातक तह शिक्षा शास्त्र प्रथम वर्षको आंशिक तथा मौका परीक्षा मिति २०८३ साल बैशाख ३० गते देखि २०८३ साल जेष्ठ ८ गते सम्म हुने सुचना प्रकाशित गरिन्छ। April 16, 2026 admin
मिति २०८२/१२/२५ गते देखि संचालन हुन गइरहेकाे स्नातक तह तेस्रो वर्ष नियमित तथा आंशिक समुहका सानीभेरी शिक्षा क्याम्पसका परीक्षार्थीहरुको परीक्षा केन्द्र सानीभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम पश्चिम मा कायम रहेको सूचना जानकारी गराइन्छ । April 5, 2026 admin
बी.एड. तेस्रो वर्ष नियमित तथा आंशिक समुहको परीक्षा तालिका २०८२ February 25, 2026February 28, 2026 admin
बी.एड. चौथो वर्ष २०८२ को नियमित तथा आंशिक परीक्षा फाराम भर्ने बारेको सूचना। January 21, 2026January 21, 2026 admin
४ वर्षे बी.एड. प्रथम वर्षको वार्षिक प्रणाली अनुसार २०८१ सालको २०८२ सालमा संचालन हुने आंशिक परीक्षा फाराम भर्ने बारेको सूचना December 21, 2025 admin
बी.एड. तेस्रो वर्ष २०८२ नियमित तथा आंशिक समुहको परीक्षा फाराम भर्ने बारेको सूचना। December 11, 2025 admin
४ वर्षे स्नातक तह दोस्रो वर्ष २०८१ सालको २०८२ सालमा संचालन हुने परीक्षाको समय तालिका। November 28, 2025 admin
बि.एड. दोस्रो वर्षको २०८२/०५/२२ गते देखि संचालित परीक्षाहरु मध्ये स्थगित भएका परीक्षाहरुको परीक्षा २०८२/०७/२४ गते देखि संचालन हुने बारेको सूचना । October 17, 2025 admin
सानीभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम पश्चिम बाट बी. एड. दोस्रो वर्ष आंशिक समुहबाट परीक्षा दिने विद्यार्थीहरुको मिति २०८२/०५/२२ गते देखि सुरु हुने परीक्षाको परीक्षा केन्द्र शितल क्याम्पस चौरजहारी कायम भएको सूचना जान्कारी गराइन्छ । September 4, 2025September 4, 2025 admin