सानीभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम पश्चिम बाट बी. एड. दोस्रो वर्ष आंशिक समुहबाट परीक्षा दिने विद्यार्थीहरुको मिति २०८२/०५/२२ गते देखि सुरु हुने परीक्षाको परीक्षा केन्द्र शितल क्याम्पस चौरजहारी कायम भएको सूचना जान्कारी गराइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *